हालकाे सुचना:

श्री गंगा देवी शर्मा ज्यूको सेवा निवृत्त जीवन खुशी एवं सुखद रहोस् । शुभकामना .. ट्राफिक प्रहरीहरूलाई नस्य कर्म तथा जलनेती क्रिया संचालन कार्यक्रम "गरौ योग : रहौ निरोग" भन्ने मुल नाराका साथ नवौं राष्ट्रिय योग दिवस जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, म्याग्दि बेनीको योग हलमा सम्पन्न भएको छ। स्थानीय तहको सहकार्यमा सरोकारवालाहरुलाई स्थानीय जडिबुटीको पहिचान संरक्षण प्रयोगका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दीको धन्वन्तरी योग हल बेनीमा दैनिक विहान योगाभ्यास कार्यक्रम संचालन रहेको जानकारी गराउदै. दैनिक योगाभ्यासमा सरिक भई स्वास्थ्य लाभ लिनु हुन सम्पूर्णमा अनुरोध छ जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, मुस्ताङबाट सरुवा भै आउनु भएका बरिष्ठ बैध रामप्रसाद रेग्मी सरलाइ जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, म्याग्दी, बेनिमा स्वागत गरियो।
हाइलाइटहरू

हाम्रो बारेमा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दि वि.सं २०५४ सालमा स्थापना भएको थियो । विगतमा यो कार्यालय स्वास्थ्य मन्त्रालय, आयुर्वेद विभाग अन्तर्गत सञ्चालनमा थियो भने हाल संघियता पश्चात यो कार्यालय गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत सञ्चालनमा छ ।  यस कार्यालय म्याग्दि जिल्लाको बेनी नगरपालिका वडा नं ८ मा अवस्थित छ । विगतमा यस कार्यालय अन्तर्गत २ वटा औषधालय सञ्चालनमा रहेकामा हाल संघियता कार्यान्वयन पछि ती औषधालयहरु स्थानिय तह अन्तर्गत सञ्चालनमा रहेका छन् । हाल यस म्याग्दि जिल्लामा नागरिक आरोग्य केन्द्र, औषधालय एवं यस जिल्ला आयुर्वेद गरि सबै ६ वटा पालिकामा आयुर्वेद सेवा सञ्चालनमा छ । 

कार्यालयको कार्यविवरण

सूचना र समाचारहरू

सूचनाहरू

प्रेस विज्ञप्ति