सबै फोटोहरु

जडिबुटीहरुको पहिचान, संरक्षण, प्रयोगका लागि अभिमुखीकरण कार्यक्रम

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा मंगला गा.पा. वडा नम्बर १ को वडा कार्यालय कुहुमा सरोकारवाला हरूलाई स्थानीय जडिबुटीहरू को पहिचान, संरक्षण प्रयोगका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो।