सबै फोटोहरु

ट्राफिक प्रहरीहरूलाई नस्य कर्म तथा जलनेती क्रिया संचालन कार्यक्रम

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा ट्राफिक प्रहरीहरूलाई नस्य कर्म तथा जलनेती क्रिया संचालन कार्यक्रम आयुर्वेद क्याम्पस कीर्तिपुर काठमाडौंका उप-प्राध्यापक तथा पंचकर्म विशेषज्ञ डाक्टर निर्मल भुसाल को प्रशिक्षणमा र धौलागिरी आयुर्वेद औषधालय बाग्लुङका प्रमुख डाक्टर शरद पन्थी को प्रमुख आथित्यता मा र जिवन बहादुर विश्वकर्माको अध्यक्षतामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र का नि प्रमुख दामोदर शर्मा संचालन तथा वैद्य निरिक्षक प्रेम प्रसाद गौतम को स्वागत मन्तव्य र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख राजकुमार के• सी लगायत करिव ३५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न गरियो