सबै फोटोहरु

महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आयुर्वेद सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रम

मिति २०८१\०१\०८ गते का दिन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीद्वारा आयोजना गरिएको रघुगंगा गा.पा. वडा नम्बर ५ झिॅ स्थित श्री महेन्द्र मा.वि.को प्रागणमा, महिला स्वास्थ्य स्वयंमसेविका हरूलाई आयुर्वेद सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका निमित्त प्रमुख दामोदर शर्माको अध्यक्षता, रघुगंगा ५का वडा अध्यक्ष मन बहादुर शेरपुञ्जाको प्रमुख आतिथ्यता, बिशिष्ट अथिती झिॅ स्वास्थ्य चौकीका प्रमुख प्रेम चन्द्र प्रसाद जसवालको बिशिष्ट आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो ,कार्यक्रम को सञ्चालन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र का वैद्य निरिक्षक प्रेम प्रसाद गौतम ले गर्नु भए को थियो भने स्वागत मन्तव्य बरिष्ठ वैद्य राम प्रसाद रेग्मी सरले गर्नु भए को थियो, उक्त कार्यक्रम मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र का अन्य कर्मचारीहरु सुवास चन्द्र पौडेल र मनविर पुन र बेनी नगर पालिका वडा नम्बर ९ र १० का रघुगंगा गा.पा.वडा नम्बर ५ र ६ का महिला स्वास्थ्य स्वयंसेविका को सहभागीमा कार्यक्रम सम्पन्न गरिएको थियो ।