सबै फोटोहरु

स्थानीय जडिबुटीको पहिचान संरक्षण प्रयोगका लागि अभिमुखिकरण कार्यक्रम

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा मालिका गा•पा•वडा नम्बर १ निस्कोट मा मिति २०८०/०९/२८ मा स्थानीय तहको सहकार्यमा सरोकारवालाहरुलाई स्थानीय जडिबुटीको पहिचान संरक्षण प्रयोगका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो