सबै फोटोहरु

स्वस्थकर जीवनशैली प्रवर्धनमा गृहिणीहरूका लागि भान्सा सुधार कार्यक्रम

आज मिति २०८०\१२\३० गतेका दिन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा ,रघुगंगा गा.पा.वडा २ स्थित मैदाना आमा समूह को हलमा स्वस्थकर जीवनशैली प्रवर्धनमा गृहिणीहरूका लागि भान्सा सुधार कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्यादीका निमित्त कार्यालय प्रमुख दामोदर शर्माको अध्यक्षता, रघुगंगा २ का महिला सदस्य उमादेवी के.सी.को प्रमुख आतिथ्यता, बिशिष्ट अथिती जैमिनी नगर पालिका का आयुर्वेद शाखा प्रमुख डा. लक्ष्मी प्रसाद शर्मा बिशिष्ट आतिथ्यता, स्थानिय समाज सेवी देवेन्द्र बहादुर मल्ल लगायतको शुभकामना मन्तव्य, स्वागत मन्तव्य महेन्द्र राखु आयुर्वेद औषधालय का प्रमुख लक्ष्मण शर्मा चालिसेको स्वागत मन्तव्य र कार्यक्रम को सञ्चालन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको वैद्य निरिक्षक प्रेम प्रसाद गौतमको सञ्चालन मा कार्यक्रम सम्पन्न गरियो ।