कार्यालयका कार्यहरु

शिक्षा तालिम केन्द्र, म्याग्दी

ओपिडि विरामी जाँच एवं ल्याब सेवा ।  
पूर्वकर्म सेवा सञ्चालन ।
स्वास्थ्य प्रबर्धनष लागि दैनिक योग सञ्चालन । 
स्तनपायी आमाहरुका लागि शतावरी वितरण । 
जिल्लामा अवस्थित नागरिक आरोग्य केन्द्र सञ्चालनमा सहजिकरण ।
स्थानिय तहहरुसँग समयवय गरि विभिन्न स्वास्थ्य प्रवर्धनात्मक कार्यक्रम हरु सञ्चालन ।​