अनुगमन , समन्वय तथा अनुशिक्षण

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दी 2080-07-19

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले मिति २०८०/०७/१९ मा धवलागिरी गा•पा•नागरिक आरोग्य सेवा केन्द्र को अनुगमन , समन्वय तथा अनुशिक्षण गरेको अवस्था सो अवसरमा सहयोग गर्नेहरू सबैमा धन्यबाद।