फेरीभेटौला कार्यक्रम

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दी 2080-06-01

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका आयुर्वेद चिकित्सक डा•मधुरजी ढकाल सरुवा भइ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश पोखरामा जान लाग्नु भएकाले उहाँको थप सफलाताको कामनासहित फेरीभेटौला कार्यक्रम सम्पन्न गरियो ।