राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ति

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दी 2080-07-25

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दी को आयोजनामा ,राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ति र धन्वन्तरि को मुर्ति अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न गरियो ,यस्तो कार्यक्रम पनि सङ्घीय सरकारले बजेटमा समावेश नगरेको अबस्था पनि कार्यक्रम भव्य रुपमा मनाईयो।