महिला स्वास्थ्य स्वयंसेवीकाहरुका लागि आयुर्वेद सेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दी 2080-08-09

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा महिला स्वास्थ्य स्वयंसेवीका का लागि आयुर्वेद सेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज अन्नपूर्ण गा•पा•का २,३,४ र६ नम्बर वडाका महिला स्वास्थ्य स्वयंसेवीकाहरूलाई सहभागी गराई भुरुङ तातोपानी स्वास्थ्य चौकीको हलमा कार्यक्रम सम्पन्न गरियो