मंगला गा.पा. वडा नम्बर ३ मा नागरीक आराेग्य अभियान संचालन

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दी 2081-03-03

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीकाे आयाेजनामा नागरीक आराेग्य अभियान कार्यक्रम अन्तर्गत मंगला गा.पा वडा नं ३ आर्रवाङमा ३ नं. वडा कार्यालयको सभाहलमा सैद्धान्तिक प्रस्तुतीकरण सहित शुरु भएको नागरीक आराेग्य अभियान कार्यक्रमको दोस्रो र तेस्रो दिन मंगला गा.पा. वडा नम्बर ३ को महेन्द्र रत्न मा.वि.को प्राङगणमा योग शिविर संचालन गरि सम्पन्न गरियो ।