मिती २०८० साल जेठ ६ गते अन्नपूर्ण गाउँपालिकाको समन्वयमा परम्परागत स्वास्थ्यकर्मीहरुसँग जडिबुटि परिचयात्मक कार्यक्रम सम्पन्न गरियो ।
मिति २०८० जेष्ठ १४ देखि १६ सम्म जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयुर्वेद सेवा सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न गरियो ।
अनुगमन , समन्वय तथा अनुशिक्षण
कार्यालय परिसरमा धनवन्तरी जयन्तरीको अवसरमा आयुर्वेदका प्रर्वद्धक धनवन्तरीको मुर्ति अनावरण गरिएको छ ।
महिला स्वास्थ्य स्वयंसेवीकाहरुका लागि आयुर्वेद सेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
वरिष्ठ वैद्य श्री राम प्रसाद रेग्मी सरको स्वागत कार्यक्रम
दिनहुँ योग गरौं स्वस्थ रहौं
मुना स्वास्थ्य चौकी को भवन मा स्वास्थ्य प्रवर्धनका लागि जीवनशैली परिवर्तन कार्यक्रम तथा योग
गलेश्वरधाममा जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम
स्थानीय जडिबुटीको पहिचान संरक्षण प्रयोगका लागि अभिमुखिकरण कार्यक्रम
"गरौँ योग : रहौं निरोग" नवौं रास्ट्रिय योग दिवस २०८०
ट्राफिक प्रहरीहरूलाई नस्य कर्म तथा जलनेती क्रिया संचालन कार्यक्रम
संगठित रुपमा योग संचालन कार्यक्रम
जडिबुटीहरुको पहिचान, संरक्षण, प्रयोगका लागि अभिमुखीकरण कार्यक्रम
स्वस्थकर जीवनशैली प्रवर्धनमा गृहिणीहरूका लागि भान्सा सुधार कार्यक्रम
मंगला गा.पा.वडा नम्बर ४ मा स्वास्थ्य प्रवर्धन लागि जीवन शैली परिवर्तन कार्यक्रम तथा योग
महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आयुर्वेद सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रम
मंगला गा.पा.बाबियाचौरमा प्रतिनिधि र कर्मचारीहरूलाई संगठित रुपमा योग कार्यक्रम
गृहिणीहरूका लागी भान्सा सुधार कार्यक्रम
नागरिक आरोग्य अभियानको शुरुवात
नागरिक आरोग्य अभियान कार्यक्रम : मंगला गा.पा. वडा नम्बर ३ को महेन्द्र मा.वि.को प्रागणमा
दशौ अन्तराष्टृिय याेग दिबशकाे अबशरमा सप्ताहब्यापी कार्यक्रम
जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम
कार्यालयमा कार्यरत लेखा सहायक सुवास चन्द्र पौडेल बढुवा भई बरिष्ठ लेखा सहायकआगामी कार्यकाल सफल रहोस्! उज्ज्वल भविष्यको शुभकामना। फेरी भेटौंला!