गलेश्वोरधाममा जेष्ठनागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दी 2080-08-22

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बेनि म्याग्दिको आयोजनामा जेस्ठ नागरिक आरोग्य सेवा कार्यक्रम अन्तर्गत गलेश्वर जेस्ठ नागरिक आश्रममा रहनुभएका बुवा आमाहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै आयुर्बेदिक औषधि बितरण गरियो।