विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दी 2080-11-13

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बेनिद्वारा बिध्यालय आयुर्बेद तथा योग शिक्ष्या कार्यक्रम अन्तर्गत बिध्यार्थिहरुका लागि तिनदिने प्रशिक्षक / प्रशिक्षण कार्यक्रम जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बेनि म्याग्दिको योगहलमा सम्पन्न भएको छ। ( प्रकाश माबी बेनि, बालमन्दिर बेनि र जडभरत गलेस्वर गरि तीन बिध्यालयका बिध्यार्थी सहभागी)