श्री गंगा देवी शर्मा ज्यूको सेवा निवृत्त जीवन खुशी एवं सुखद रहोस् । शुभकामना ..

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दी 2080-10-29

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बेनि म्याग्दिमा लामो समयसम्म सेवागरी स्वक्षिक अबकाश लिनुभएकी बैध्य निरिक्षक गङ्गादेबी शर्मा म्याडमलाइ आज एक कार्यक्रमका बिच बिदाइ गरियो । म्याडमको सेबानिबृत्त जीवन खुशी अनि सुखमय तरिकाले बितोस साथै शुभयात्रा.. शुभकामना.....