संगठित रुपमा योग संचालन कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दी 2080-12-05

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्यादीको आयोजनामा जिल्ला स्थित सरकारी कार्यालय का कार्यालय प्रमुखहरू लगायत प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मण ढकाल उपस्थितिमा संगठित रुपमा योग संचालन कार्यक्रम सम्पन्न गरियो ।