मालिका गा.पा. मा संगठित रुपमा योग कार्यक्रम संचालन

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दी 2080-12-27

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दी को आयोजनामा मिति २०८०\१२\२७ गतेका दिन संगठित रुपमा योग कार्यक्रम मालिका गा.पा.का जनप्रतिनिधिहरु र कर्मचारीहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरियो ।