मुना स्वास्थ्य चौकी को भवन मा स्वास्थ्य प्रवर्धनका लागि जीवनशैली परिवर्तन कार्यक्रम तथा योग

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दी 2080-09-15

मिति 2080/09/14 र 15 गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा धवलागिरी गाउँपालिका वडा नम्बर 3 स्थित मुना स्वास्थ्य चौकी को भवन मा स्वास्थ्य प्रवर्धनका लागि जीवनशैली परिवर्तन कार्यक्रम तथा योग सञ्चालन गरियो । जसमा जीवनशैली परिवर्तन सम्बन्धी प्रशिक्षण,योग अभ्यास , रक्तचाप परीक्षण तथा रगतमा ग्लूकोज को मात्रा परीक्षण गरिएको थियो ।